Kyrioshire
Disciple of Prayer
नाम : श्री पर्बे बहादुर
उमेर : ### साल
असार महिना बर्ष (###)
जन्म घर : ###
बसाई : ###, ###
प्रार्थनाको अनुरोध यसप्रकार छन् । उहाँलाई जण्डिस भएको छ । उहाँलाई काल ज्वरो भएको साथसाथै पित्त नलि बन्द भई क्यान्सर समेत भएको छ । उहाँको दिसापिसाब बन्द भई ### महिना भन्दा बढि ### ज्वालामुखी अस्पतालमा ओषधी उपचार गर्दा पनि धेरै दिनसम्म दिसापिसाब नभएको कारण पेट फुल्ने र खानेकुरा खान नसक्ने भएको थियो । हाम्रो ठेचो एकता मण्डलीका सेविका बहिनीहरू गएर प्रार्थना गर्दा दिसापिसाब खोलेको र पिसाव कालो बगेर गएको । साथै खानेकुरा पनि खान भालेको छ । हाल अस्पतालबाट डिसचार्ज गरि पठाउनु भएको छ । अस्पतालबाट डिसचार्ज भए लगतै ठेचो एकता मण्डलीमा आउनु भई ग्रहण गर्नु भएको थियो । अझै पुरै चङ्गाई हुन।सकेको होस भनि हरेक दिनमा प्रार्थना गरिदिनु हुन अनुरोध गर्दछौ । धन्यबाद ।
सेवामा :- पा. ### महर्जन
ठेचो एकता मण्डली
ल. पु., जिल्ला, गोदावरी
न.पा. -###, ठेचो, दुरूखेल